नेकपाले ओलीलाई नहटाए जनताले नेकपा हटाइदिन्छन्


  • अर्थ पूर्ण
  • मङ्लबार, बैशाख २३, २०७७
Featured Video Play Icon

काठमाडौं । चर्चित लेख एवं विश्लेषक युग पाठकले नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिनुपर्ने बताएका छन् । अर्थपूर्ण डटकमका लागि मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे भिडियो विश्लेषण गर्दै पाठकले जनताको मतको दुरुपयोग गरेर ओली सरकार अघि बढेकोले नेकपाभित्रबाटै ओलीको विकल्प दिइनुपर्ने बताएका हुन् । पाठकले नेकपाले ओलीलाई हटाउन नसके जनताले नेकपालाई नै हटाइदिने चेतावनी पनि दिएका छन् । समसामयिक विषयमा युग पाठकको विचारोत्तेजक विचारका लागि हेर्नुहोस् पूरा भिडियो….

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology