“एमालेले गरेको महाकाली सन्धिकै कारण लिपुलेक गुम्यो”


  • अर्थ पूर्ण
  • आइतवार, बैशाख २८, २०७७

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले सीमा जोगाउन नसक्ने प्रधानमन्त्री केपी शर्मा ओली र थाहै नपाउने परराष्ट्रमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । अर्थपूर्णसंग कुराकानी गर्दै पूसचिव उपाध्यायले लिपुलेक गुम्नुको कारण महाकाली सन्धि रहेको भन्दै कुटनीतिक पहल गरेर भूमि फिर्ता ल्याउनुपर्ने बताए । सरकारले जनमत अनुसार काम गर्न नसकेको र आलोचना पनि खेप्न नसकेको भन्दै उपाध्यायले सरकारको कामकारवाहीबाट जनता दिक्क भइसकेको उनको भनाई छ ।

पूरा भिडियो अन्तर्वार्ता हेर्नुहोस्…

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology