यसरी हुन्छ कोरोनाको परीक्षण , हेर्नुहोस् नौ तस्विरमा


  • अर्थ पूर्ण
  • बुधबार, जेष्ठ ७, २०७७

काठमाडौं । कोरोनाको कहर बढ्दै जाँदा अग्रस्थानमा रहेर सेवा दिनेहरुको स्वास्थ्य परीक्षणमा तीव्रता आएको छ । यसैबीच टोखा नगरपालिकाले पनि आफ्नो तहभित्र अग्रस्थानमा खटिएका सुरक्षाकर्मी, औषधी पसलका सञ्चालक, तरकारी एवं खाद्यान्न विक्रेता लगायत फ्रन्टलाइनमा रहेर सेवा दिएकाहरुका कोरोना परीक्षण गरेको छ ।

नगरपालिका र वडा कार्यालयको संयोजनमा बुधबार टोखा नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा पनि कोरोना परीक्षण गरिएको छ । सो क्रममा १ सय ५० जनाको आरडीटी तथा ५८ जनाको पिसीआर परीक्षण गरिएको हो ।

अर्थपूर्ण डटकमका फोटोग्राफर प्रसन्न मुलिकको क्यामेरामा कैद भएका कोरोना परीक्षणका यी दृश्यहरु ।

 

 

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology