लकडाउनको ६० दिन पूरा, २९ तस्विरमा हेर्नुहोस् प्रभाव (फोटोफिचर)


  • अर्थ पूर्ण
  • शुक्रबार, जेष्ठ ९, २०७७

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि नेपालमा लकडाउन गरिएको आज ६० दिन पूरा भएको छ । लकडाउनका कारण देशका सबैजसो स्थानमा आवतजावत र व्यापार व्यवसाय ठप्पप्रायः छन् ।

 

केही समयअघि सम्म पासधारी गाडीहरु धेरै संख्यामा चलेपनि अहिले त्यसमा थप कडाई गरिएको छ ।

यस फोटोफिचरमा हामीले काठमाडौंमा लकडाउनको ६० औं दिनमा परेको प्रभाव प्रस्तुत गर्दैछौं ।

अर्थपूर्णका फोटोग्राफर प्रसन्न मुलिकको क्यामेरामा कैद भएका लकडाउनका यी तस्विरहरु–

 

 

 

 

 

 

 

 

 

 

यो पनि हेर्नुहोस्–

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology