पछिल्लो २४ घण्टामा ४,७११ जनाको पिसिआर परिक्षण : स्वास्थ्य मन्त्रालय


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७११ नमुनाको पिसिआर परिक्षण गरिएको छ ।

त्यस्तै अहिले देशभरमा ५३ हजार ७० जना क्वारेन्टाइनमा रहेका छन् भने १० हजार ३४१ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २९ रहेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology