एशियन लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त


  • अर्थ पूर्ण
  • बुधबार, साउन २१, २०७७

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजेशकुमार श्रेष्ठको कार्यकाल साउन २० गते पूरा भएपछि अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई नियुक्त गरिएको हो ।

नवनियुक्त निमित्त सीईओ श्रेष्ठले भोलीदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology