२४ घण्टामा १० हजार ८७८ पिसिआर परिक्षण


  • अर्थ पूर्ण
  • सोमवार, भदौ २९, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ८७८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ८ लाख ५१ हजार ४०५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६ हजार ८९२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ७ हजार २७५ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा २९ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर १७९ जना रहेका छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology