पछिल्लो २४ घण्टामा १०६८ जना डिस्चार्ज


  • अर्थ पूर्ण
  • बुधबार, भदौ ३१, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ४१ हजार ७०६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ७१।५ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology