आज थपिए ११५४ जना संक्रमित, कुल संख्या ६५ हजार २७६ पुग्यो


  • अर्थ पूर्ण
  • सोमवार, अशोज ५, २०७७

काठमाडौं । नेपालमा थप ११५४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ११ सय ५४ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology