पछिल्लो २४ घण्टामा १००५ जना डिस्चार्ज


  • अर्थ पूर्ण
  • सोमवार, अशोज ५, २०७७

५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १००५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ४७ हजार २३८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology