काठमाडौँ उपत्यकामा एकै दिन ६७४ संक्रमित थपिए


  • अर्थ पूर्ण
  • सोमवार, अशोज ५, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज ६७४ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ४१८ महिला र ७३६ पुरुष गरि कुल ११५४ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology