नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई कोरोना संक्रमण


  • अर्थ पूर्ण
  • आइतवार, कार्तिक २, २०७७

काठमाडौँ । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई कोरोना संक्रमण भएको छ ।

शाहले शनिबार गरिएको पिसिआर परिक्षण पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

शाहले गत बुधबारदेखि आफुले गन्ध थाह नपाएपछि गरेको परिक्षण निगेटिभ आएपनि शनिबार फेरी परिक्षण गर्दा पोजेटिभ देखिएको जानकारी दिएका छन् । शाहले आफुलाई गन्ध थाहा नपाउने बाहेको अन्य कुनै लक्षण नभएको बताएका छन् । उनले आफुलाई घरमै क्वारेन्टाइन गरेको बताएका छन् ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology