सिटिजन्स बैंकद्वारा लाभांश दिने घोषणा


  • अर्थ पूर्ण
  • सोमवार, कार्तिक ३, २०७७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६र७७मुनाफाबाट शेयरधनीहरुलाई लाभांशदिने घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको बैंकले जनाएको छ । सोमबार बसेको ३४५औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७।७० प्रतिशत बोनस शेयर र कर सहित ३।३०प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृतितथा बैंकको आगामीवार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण गरिने बैंक जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए।टि।एम। र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology