तस्बिरमा तिलिचो ताल


  • अर्थ पूर्ण
  • शनिबार, कार्तिक १५, २०७७

विश्वकै अग्लो स्थानमा रहेको मनाङ जिल्लामा अवस्थित तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा हो । स्थलगत अवलोकनका क्रममा थप प्रवद्र्धन गर्नुपर्ने साथै पूर्वाधारको विस्तार गर्नु पर्ने महसुस भयो । यसमा तत्काल केही कदम चालिने छ ।

हाल वर्षमा करिब ५ लाख टन स्याऊ बिक्री गर्ने र केही वर्षपछि करिब २० लाख टन उत्पादन र बिक्री गर्न सक्ने क्षमताको हिमालय स्याऊ फार्म र फ्यक्ट्रीको अवलोकन अनुकरणीय लाग्यो । माननीय पल्तेन गुरूङजीको नेतृत्वमा यो सबै भैरहेको कुरा सबैका लागÞी थप उत्साहको बिषय हो । अन्नपूर्ण र मनास्लु हिम श्रृंखलाको काखमा रहेको मनाङ जिल्ला भौगोलिक विविधता र प्रकृतिक सुन्दरताले भरिपूर्ण छ ।
शब्द तथा तस्बिर योगेश भट्टराई, पर्यटनमन्त्री

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology